मैले के गर्नु उपयुक्त हुन्छ ?

म १५ वर्षकी भएँ । मेरो महिनावारी सुरु भएको २ वर्ष भैसक्यो । अहिले हरेक १५ दिनमा मेरो महिनावारी हुन्छ । महिनावारीमा रगत ठीकै गए पनि अत्यधिक पेट दुख्छ । मलाई सार्‍है गार्‍हो भएको छ । मैले के गर्नु उपयुक्त हुन्छ ? ते. किशोरावस्थामा महिनावारीमा यस्ता समस्या देखा पर्न सक्छन् । यी समस्या बिस्तारै आफैं … Continue reading मैले के गर्नु उपयुक्त हुन्छ ?